Tag: Lockdown

उपत्यकामा लकडाउनको अवज्ञा, व्यवसाय आंशिक सुरु, बिहान केही ठाउँमा ट्राफिक जाम

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको आज ७३ दिन पुगेको छ । सरकारले बिना कुनै मोडालिटी लकडाउनको म्याद थपिरहेको भन्दै केही ठाउमा अवज्ञा सुरु भएको छ । सरकारले लकडाउनलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफलमा गरिरहेको बेला सरकारको निर्णयलाई चुनौती दिँदै केही ठाउमा व्यापार व्यवसाय आंशिक सुरु भएका छन। काठमाडौंका […]

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । सरकारले कोरोनाभइरसको रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । एक मन्त्रीका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुने बताए ।  यसअघि उच्चस्तरीय समितिको बैठकमा […]

अस्ट्रियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोल्यो

काठमाडौं । अस्ट्रियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोलेको छ ।  अस्ट्रियाका विदेश मन्त्रीले इटलीमा अहिले पनि कोरोना संक्रमण उच्च रहेकाले सीमा खोल्न नसकिएको यद्यपि चाँडै खोल्ने योजना रहेको बताएका बीबीसीको समाचारमा उल्लेख छ ।  इटली कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा छैठौं स्थानमा छ ।

काठमाडौंका व्यवसायीहरुले एकतर्फी पसल खोल्न थाले, सडकमा गाडीहरु बाक्लै

काठमाडौं । काठमाडौंका व्यवसायीहरुले आज (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरे सगै चहलपहल बढेको छ । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको थियो । महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार एक बिज्ञप्ति मार्फत् बिहीबारदेखि […]

विराटनगर र इटहरीमा बैंकका सबै शाखा खुल्न थाले, सामाजिक दूरी अनिवार्य

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरू दिन तोकेर मात्र सञ्चालन हुँदै आएका थिए ।  महानगरमा ठूला बैंकका एकभन्दा अधिक शाखा रहे पनि कुनै एक क्षेत्रको मात्र खुल्दा सेवाग्रहीको ठूलो घुइँचो र भिड हुने गरेको थियो । प्रदेश राजधानी विराटनगरमा २७ […]

सिंगापुरमा आजबाट लकडाउनमा छुट, आजबाट विद्यालय लाग्ने

काठमाडौं । सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन् ।  उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।  कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो । तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम […]

बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले गरे लकडाउन उल्लंघन, प्रहरीले गर्यो सोधपुछ

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका मुख्य सल्लाहकारले लकडाउन उल्लंघन गरेका छन् । मुख्य सल्लाहकार डोमिनिक क्युमिंग्सले लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सोधपुछ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन। कोरोना भाइरसको लक्षण देखिए पनि डोमिनिक लन्डनबाट २६४ किलोमिटर टाढा रहेको डरहममा देखिएका थिए । मार्चको अन्तिममा उनले प्रधानमन्त्रीसँग डाउनिङ स्ट्रिटमा भेट गरेका थिए । जुन […]

Back To Top