Home / World News / बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले गरे लकडाउन उल्लंघन, प्रहरीले गर्यो सोधपुछ

बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले गरे लकडाउन उल्लंघन, प्रहरीले गर्यो सोधपुछ

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका मुख्य सल्लाहकारले लकडाउन उल्लंघन गरेका छन् ।

मुख्य सल्लाहकार डोमिनिक क्युमिंग्सले लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सोधपुछ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन।

कोरोना भाइरसको लक्षण देखिए पनि डोमिनिक लन्डनबाट २६४ किलोमिटर टाढा रहेको डरहममा देखिएका थिए ।

मार्चको अन्तिममा उनले प्रधानमन्त्रीसँग डाउनिङ स्ट्रिटमा भेट गरेका थिए । जुन समय प्रधानमन्त्री बोरिसलाई कोरोना भाइरसको संक्रमण थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *