Home / Nepal / News / कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिए

कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिका र चितवनको भरतपुरमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *