Home / World News / अस्ट्रियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोल्यो

अस्ट्रियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोल्यो

काठमाडौं । अस्ट्रियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोलेको छ । 

अस्ट्रियाका विदेश मन्त्रीले इटलीमा अहिले पनि कोरोना संक्रमण उच्च रहेकाले सीमा खोल्न नसकिएको यद्यपि चाँडै खोल्ने योजना रहेको बताएका बीबीसीको समाचारमा उल्लेख छ । 

इटली कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा छैठौं स्थानमा छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *