Tag: Lockdown

लकडाउनका कारण २२.५ प्रतिशतले गुमाए रोजगारी, होटेल तथा रेस्टुरेन्ट क्षेत्र सबैभन्दा बढी

काठमाडौं । लकडाउनका अवधिमा उद्योग/व्यवसायले एक-चौथाइ कर्मचारी कटौती गरेको पाइएको छ । आर्थिक गतिविधि ठप्प भएपछि निजी क्षेत्रले आफ्नो संस्थामा काम गर्ने २२.५ प्रतिशत मानव संसाधनलाई कामबाट मुक्त गरेको हो । होटेल तथा रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको देखिएको छ । यो अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै […]

मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

काठमाडौं । सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्यरातबाट लागु हुने गरि लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। त्यस्तै सरकारले कुन मितिदेखि के के खुल्ने भन्ने निर्णय पनि गरेको छ । जस अनुसार साउन १५ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुल्न पाउने छन् । तर सामुहिक भोज  र पार्टी भने गर्न […]

सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय

काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको […]

विवाहमा १५ जनाभन्दा बढी भेला हुन निषेध, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध,

काठमाडौं । सरकारले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गर्दै अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।  जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा हेरफेर गर्दै सम्बन्धित मन्त्रालयले आवश्यक प्रोटोकल तयार पारी जारी गर्ने निर्णय भएअनुसार निर्देशिका तयार पारिएको गृहमन्त्रालयले जानकारी दिएको हो । गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, […]

सोसल मिडिया मार्फत भेला हुन आह्वान गर्ने कार्य नगर्न गृहको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिनअघिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख […]

आज देखि जोरविजोर प्रणाली, एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज देखि जोरविजोर प्रणाली लागु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु […]

असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा

काठमाडौं । सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्‍चालन गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् । […]

प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गरिने, होटल तथा नाइट क्लबहरु भने बन्द

काठमाडौं । सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल […]

लकडाउन मोडालिटीबारे आज निर्णय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे आज ठोस निर्णय गर्ने बताएका छन् । बुधबारको संघीय संसद बैठकलाई सम्बोधन गर्दै ओलीले लामो समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै जनजीवन सहजीकरण गर्ने विषयमा आफू केन्द्रित रहेको बताएका हुन् । उनले आज २ बजे बस्ने मन्त्रीपरिषद बैठकमा कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक क्षेत्रमा परेका […]

मन्त्रीपरिषदको बैठक : कोरानाको कम जोखिम क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी

काठमाडौं । मन्त्रीपरिषदेको बैठकले कोरानाको जोखिम नभएको क्षेत्र पहिचान गरेर लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त बिषयमा छलफल गरेका हो । आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको […]

Back To Top