Home / Nepal / प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गरिने, होटल तथा नाइट क्लबहरु भने बन्द

प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गरिने, होटल तथा नाइट क्लबहरु भने बन्द

काठमाडौं । सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ ।

होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *