Tag: Lockdown

उपत्यकामा लकडाउन खुकुलो भए सङै कोरोना संक्रमण बढ्न सक्ने संकेत

काठमाडौं:बिहीबारदेखि काठमाडौ उपत्यकामा लकडाउन खुकुलो भए सङै तीनै जिल्लामा जोरबिजोर अनुसार सवारीसाधन सञ्चालनमा आएका छन।लकडाउन खुकुलो भएकै दिन बिहीबार कोरोना संक्रमीतको संख्या ५ सय भन्दा बढि देखिएको छ। यसले अबको दिनमा कोरोना संक्रमण अझ बढ्ने संकेत गर्दछ। जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै बिहीवारबाट निषेधाज्ञा खुकुलो बनाएकोले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार नागरिकले आफ्नो सुरक्षा […]

उपत्यकामा भोलिबाट लकडाउन केही खुकुलो हुने

काठमाडौं: काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ । आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यलय काठमाडौकी प्रसासकिय अधिकृतहरू रमा घिमिरेले बताएकी छिन। यस्तो निर्णय गरेपनि निषेधाज्ञाको समय भने एक साताका लागि थपिएको छ। यो हप्तामा कोरोना संक्रमणको अवस्था […]

सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन जोर–बिजोर प्रणाली लागु गर्न सुझाव

काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ ।    काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ । फोरमका उपाध्यक्ष […]

१२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्किन आग्रह

काठमाडौं । सरकारले १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई धेरै हुनेभन्दै सो उमेर समूहका व्यक्तिलाई घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको हो ।  काठमाडौं जिल्ला प्रशासनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अत्यावसेक काम […]

काठमाडौंमा निषेधाज्ञाको अवज्ञा गर्ने बढे, बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्ति समेत भेटिए

काठमाडौं । कोभिड–१९ रोक्न मुलुकका विभिन्‍न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्‍चालनमा निषेध गरिए पनि पूर्णत: कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश  र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लंघन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा […]

प्रसासनद्वारा बैंकका कर्मचारी बाटैमा रोकिएपछि उपत्यकाका बैंकहरु बन्द। भोलिबाट भने सुचारु हुने

काठमाडौँ : बैंकका कर्मचारीलाई प्रहरीले अवरोध नगर्ने र बैंकका कमर्चारीलाई परिचयपत्रका आधारमा छाडिने बताए पनि आज (बिहीवार) बिहानै कार्यलय हिडेका बैंक कर्मचारीहरु बाटोमा नै रोकिएका थिए। परिचय पत्र देखाउदा समेत प्रहरीले रोकेको बताइएको छ। प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेको भन्दै बैंकर्स संघले बिहीबार उपत्यकाका सबै शाखा बन्द गरेको छ। काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासनले […]

भोलि देखि काठमाडौं उपत्यकामा फेरि एक साता लकडाउन

काठमाडौं । भोलि (बुधबार) देखि काठमाडौं उपत्यकामा पुन : एक साता लकडाउन हुने भएको । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु […]

नआत्तिनुहोस, लकडाउन होइन, कुन–कुन सेवा बन्द हुन्छन् ?

काठमाडौं । उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम वृद्धि हुँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन् । सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै रुपमा बुझेका छन् । त्यो होइन । जिल्ला प्रशासन कार्यालयले आफूले प्रदान गर्ने […]

आज देखी उपत्यका र २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागु

काठमाडौं । सरकारले आज (बिहीबार)देखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको छ ।  याे नियम लागु हुन्जेल जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ ।  गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी […]

बिहिबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने

काठमाडौं । नेपालमा बिहिबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार जोर विजोरसँगै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सार्वजनिक सवारीका साधन पूर्ण रुपमा […]

Back To Top