Home / Society / भोलि देखि काठमाडौं उपत्यकामा फेरि एक साता लकडाउन

भोलि देखि काठमाडौं उपत्यकामा फेरि एक साता लकडाउन

Ministry of Home Affairs

काठमाडौं । भोलि (बुधबार) देखि काठमाडौं उपत्यकामा पुन : एक साता लकडाउन हुने भएको । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *