Home / Society / सिराहामा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड, कर्मचारी ज्यान जोगाउन भागे

सिराहामा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड, कर्मचारी ज्यान जोगाउन भागे

लाहान : सिरहा सुखीपुर नगरपालिका – ९ मोहनपुरकी २७ वर्षीया आरती कुमारी साहको सल्यक्रिया गर्ने क्रममा शनिबार राति सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल मृतककाआफन्तले तोडफोड गरेका छन।

तोडफोडका कारण उपकरण , औषधिलगायत फर्निचर
लगायत सामान नष्ट भएका छन् भने अस्पतालमा कार्यरत कर्मचारीहरु भागाभाग भएका छ्न।

सुत्केरीको मृत्यु भएपनि नवजात शिशुको एउटा निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव हालसम्म अस्पतालमै रहेको छ, भने मृतककाआफन्तजनले शल्यक्रियाको क्रममा लापर्वाही भएको भन्दै लापर्वाही गर्नेलाई कारवाही नगरुन्जेल शव नुउठाउने भन्दै बिरोध गरिरहेका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *