Home / Nepal / News / प्रधानमन्त्री भन्छन् : भारतबाट आएको कोरोना भाइरस कडाखालको

प्रधानमन्त्री भन्छन् : भारतबाट आएको कोरोना भाइरस कडाखालको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।”

https://www.facebook.com/neptv2041/videos/3246433242034483/
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *