PoliticsNews

प्रधानमन्त्री भन्छन् : भारतबाट आएको कोरोना भाइरस कडाखालको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम बारे जवाफ दिनु हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम बारे जवाफ दिनु हुँदै

Publiée par Nepal Television sur Lundi 18 mai 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *