रावललाइ १९०० मतले पछी पार्दै, एमाले अध्यक्षमा ओली निर्वाचित
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्टिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेकामा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन।
अब ओलिले पुनः एमालेको ५ वर्ष नेतृत्व गर्नेछन।