Home / Nepal / काठमाडौंसहित विभिन्न जिल्लामा २७ जना संक्रमित थपिए, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौंसहित विभिन्न जिल्लामा २७ जना संक्रमित थपिए, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् ।   उनीहरुमा २४ पुरुष र तीन महिला रहेका छन् ।

सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म कोरोना संक्रमणको उपचारपछि ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ ।  हालसम्म ४५७ जना आइसोलेसनमा रहेका छन् ।

जिल्ला समाचार

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *