सुनसरीका दुईजनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमितको संख्या तीन पुग्यो
धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । सुनसरीमा मात्र कोरोना … Continue reading सुनसरीका दुईजनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमितको संख्या तीन पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed