झापाका थप ९ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या १२ पुग्यो

दमक । झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको कोसी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिइन् । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।  सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो … Continue reading झापाका थप ९ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या १२ पुग्यो