Home / Nepal / प्रधानमन्त्री अब राजीनामा दिनुहोस् : डा. भट्टराई

प्रधानमन्त्री अब राजीनामा दिनुहोस् : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्रीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिँदै भट्टराईले भने ‘प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,” ।

प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावकको रुपमा बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘राजीनामा दिनुनै उपयुक्त हुन्छ ।’

‘घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *