NewsPolitics

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मन्त्री परिषदको निर्णय

काठमाण्डाै: आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ ।

बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले न्युजडोकोलाई जानकारी दिनुभएको छ।

निर्वाचन आयोग आयोगले यश अघि नै मतदाता नामावली संकलन कार्यलाइ तिब्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *