Home / Nepal / News / सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, एकजना डीएसपी घाइते

सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, एकजना डीएसपी घाइते

काठमाडौं । चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा एकजना डीएसपी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी गराए ।

उनका अनुसार अहिले त्यसक्षेत्रमा परिसरबाट थप प्रहरी पठाइएको छ । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् ।

https://www.facebook.com/105451064423160/posts/136378667997066/

Leave a Reply

Your email address will not be published. Required fields are marked *