काठमाडौं । नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार एकजनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार नेपालगन्जकै एकजना १६ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।