२४ घन्टामा कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो।
यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।
हाल सम्म कोरोनबाट संक्रमण पुस्ठी हुनेको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ रहेको छ भने सकृय सन्क्रमीतको संख्या ३५ हजार ९ सय १५ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।






