Home / Nepal / News / पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि दिल्ली लगिने

पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि दिल्ली लगिने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि सोमबार दिल्ली लगिने भएको छ।

सीता दाहाल लामो समयदेखि बिरामी छन्। केही दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको थियो।

सीताले अध्यक्ष दाहाल पनि सँगै जान जोड गरेकी छिन्। सोही कुरा प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *