Home / World News / कोभिड १९ को कुल सन्क्रमितको झन्डै आधा मानिस अमेरिका, भारत र ब्राजिलमा

कोभिड १९ को कुल सन्क्रमितको झन्डै आधा मानिस अमेरिका, भारत र ब्राजिलमा

महामारीको रुपमा बिस्वभरी फैलिएको कोरोना भाइरस कोभिड १९ बाट हालसम्म संक्रमण हुनेको संख्या ७ करोड ४४ लाख ४ हजार ३ सय ३२ पुगेको छ।

जस मध्ये आधा भन्दा बढी अमेरिका, भारत र ब्राजिलका नागरीक रहेका छ्न। अमेरिका १ करोड ७३ लाख १४ हजार ८ सय ५३, भारत ९९ लाख ५४ हजार ७ सय ६९ र ब्राजिलमा ७० लाख ४० हजार ६ सय रहेका छ्न।

तिनै वटा देशको सन्क्रमीत संख्या मिलाउदाँको कुल संख्या ३ लाख ४३ हजार १० हजार ३ सय १२ रहेको छ जुन कुल सन्क्रमीतहरुको संख्याको ४६ प्रतिशत भन्दा बढि हुन आउँछ

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *