पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुस्ठी भएको छ भने २ सय ४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुशार पछिल्लो २४ घन्टामा
नेपालमा एकै दिन कोरोनाका कारण मृत्यु भएको संख्या हाल सम्मकै सर्वाधिक मृत्यु हो।
मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा २,४८६ सङ्क्रमित फेला परेका छन्।






