Home / Nepal / News / ओली समूहको अनेरास्ववियूको केन्द्रीय कमिटी बैठक जारी

ओली समूहको अनेरास्ववियूको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहका छुट्टाछुट्टै भेला, बैठक बसिरहेका छन्। 

नेकपाको विद्याथी संगठन अनेरास्ववियूको ओली समूहको केन्द्रीय कमिटी बैठक जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक काठमाडौंको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा भइरहेको छ ।

प्रचण्ड-नेपाल समूहले एकलौटी ढंगले बैठक गरेको भन्दै संयोजक ऐन महरलाई कारबाहीको सिफारिस  पनि गरिसकेको छ। सह-संयोजक रन्जित तामाङले महरलाई कारबाहीको सिफरिस गरेका हुन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *