Nepal-Prachnda Group

Nepal

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार भेटवार्ता हुदैं

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने भएको

Read More
NewsPolitics

प्रधानमन्त्री देउवा माधब नेपालको निम्तोमा कोटेश्वरमा

प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नयाँ

Read More
NewsPolitics

प्रचण्ड र माधब नेपालबिच शनिवार नेपाल निवास कोटेश्वरमा गोप्य भेट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच शनिवार भेटवार्ता भएको छ। नेपाल

Read More
NewsPolitics

नेकपा एमालेको माधव नेपाल झलनाथ समुहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं- नेकपा एमालेको नेपाल खनाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भरखरै भर्चुअल माध्यममा बैठक सुरु भएको एक

Read More
HealthNepalNewsPoliticsSociety

गृहमा आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिने रणनीती

सरकारले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएको छ। गृह

Read More
HealthPoliticsSociety

पुर्व-प्रधानमन्त्री एवम नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं: पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका नेता झलनाथ खनाललाई अस्पताल भर्ना गरीएको छ।केही समयअघी भारतको दिल्लीबाट उपचार गरेर नेपाल फर्केका

Read More
NepalNewsPolitics

राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोपमा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ

काठमाडौं: राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोपमा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। पछिल्ला हरेक सभामा राष्ट्रपति माथि

Read More
NepalNewsPoliticsSociety

आम हड्तालको निरीक्षण गर्न भन्दै प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपाल स्कुटरमा सरर

नेकपा भित्रको असन्तुष्ट समूहले गरेको नेपाल बन्दको निरीक्षण गर्न भन्दै प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष

Read More
NepalNewsPolitics

बन्दको आङ्शिक प्रभाव, उपत्यकामा बन्दकर्ताले जलाए ट्याक्सी , टाटा सुमो तोडफोड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको असन्तुष्ट नेपाल दाहाल समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानै देखि देखिएको छ। नेपाल र

Read More
NepalNewsPoliticsSociety

निर्बाचन आयोगले नेकपाका दुवै समुहलाई मान्यता नदिएपछी नेकपाको कानुनी विभाजन प्रक्रिया थप लम्बिने संकेत

 राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका पदाधिकारीले एक अर्कालाई गरेको कारबाहीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेपछी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको हो।   ओली समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार रद्द गरेको जानकारी निर्वाचन आयोगलाई  दिएको छ भने प्रचण्ड–नेपाल समूहले केपी ओलीलाई पार्टी अध्यक्षबाट बर्खास्त गरेको छ।   दुवै समूहले दल दर्तासम्बन्धी ऐनको दफा ५१ अनुसार निवेदन दिएकाले त्यसलाई दल विभाजन मान्न नसकिने निर्वाचन आयोगलेजनाएको छ ।   तर, ऐनको सो दफामा नै दलका पदाधिकारी हेरफेर भएमा दलले जानकारी दिने र आयोगले छानबिन गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ।   निर्बाचन आयोगको यो निर्णय पछी अब दुवै समूह कसरी अघी बढ़ने हुन हेर्न बाँकी छ। आयोगको निर्णय आइतबार राति मात्र आयोगको निर्णय आएकाले दुवै समूह कसरी अघि बढ्छन् भन्ने स्पष्ट भइसकेको छैन।   निर्वाचन आयोगले पठाएको पत्र हेरिसकेपछि मात्रै आवश्यक निर्णय गर्ने  दुवै समूहका नेताहरूले बताएका छन। 

Read More