Home / Nepal / News / पशुपतिनाथमा खुला भएका ढोका थाहा नपाउँदा दर्शनार्थी अलमलमा

पशुपतिनाथमा खुला भएका ढोका थाहा नपाउँदा दर्शनार्थी अलमलमा

काठमाडौं : पशुपतिनाथमा शिवरात्रिका अवसरमा खुला भएका ढोका थाहा नपाउँदा दर्शनार्थी अलमलमा परेका छन्।पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुरक्षामा खटाएका सुरक्षाकर्मीले खुला बाटो देखाउने क्रममा अलमलमा परेका हुन्।

पशुपतिमा दर्शनार्थीको सहजताका लागि सुरक्षाकर्मी खटाइएको हो। उनले चारवटा ढोकाबाट एक-एक लाइन दर्शन गर्न छाड्दा कोही अन्योलमा परेका कोषका सदस्य-सचिव प्रदीप ढकालले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *