Home / Nepal / काठमाडौ गोङ्गबुमा टाउको छुट्टीएको अवस्थामा शव फेला

काठमाडौ गोङ्गबुमा टाउको छुट्टीएको अवस्थामा शव फेला

काठमाडौं: गोंगबुको गणेशस्थानमा टाउको गिडिएको अवस्थामा शव फेला परेको छ।

शरीर र टाउकोलाई बेग्ला बेग्लै स्थानमा फालिएको अवस्थामा फेला परेको छ । शरीरलाई झोलामा राखिएको र टाउको भने केही पर भेटिएको प्रहरीले जनाएको छ।

शवको पहिचान हुन सकेको छैन भने घटनास्थल प्रहरिले नियन्त्रणमा लिएर खोज तलास गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनु भएको छ। थप विवरण आउन बाकी रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *