Home / Nepal / दरबार हत्याकाण्ड को २० बर्ष पुरा रहस्य मै बित्यो दुइ दशक

दरबार हत्याकाण्ड को २० बर्ष पुरा रहस्य मै बित्यो दुइ दशक

काठमाडौं । दरबार हत्याकाण्डको २० बर्ष पुगेको छ । तत्कालीन राजा बिरेन्द्र शाहको बंश नाश हुने गरी भएको उक्त कारुणिक घटनाको रहस्य हालसम्म जनतामाझ आउन सकेको छैन ।

बिसं. २०५८ साल जेठ १९ गतेको उक्त घटनापछि देशले अनेक राजनीतिक मोडहरु पार गरिसकेको छ ।

तर राजा बिरेन्द्रलाई जनता हालसम्म पनि असल ब्यक्तित्व भएका राजाका रुपमा सम्झिने गरेका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *