Home / Nepal / News / काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला

काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला

काठमाडौं । काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या योसँगै २४९ पुगेको छ ।

काठमाडौं दहचोक, धनुषाको जनकपुर र धादिङमा कोरोना देखिएको हो । काठमाडौंको दहचोकमा ७ वर्षीय बालकमा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *