अमेरिकी रास्ट्रपति डोनाल्ट ट्रम्प दोश्रो कार्यकाल राष्ट्रपति बन्ने सम्भावना लगभग समाप्त भए पछि उनले मतगणना रोक्न अपिल गरेका छ्न।
आफुँ हार्ने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न सामाजिक संजाल ट्विटर मार्फत आग्रह गरेका हुन।
केहि बेर अघि एक ट्विट सार्बजनिक गर्दै ट्रम्पले आफ्नो अन्तिम हतियार प्रयोग गरेर गणना रोकेर परिणाम आफ्नो पक्षमा पार्ने मनसाय बाट टुइटर आएको देखिएको छ।
डेमोक्रेटिक उम्मेद्बार सङ चुनाबी प्रतिस्पर्धा गरिरहेका ट्रम्पको आगामी कार्यकालमा ह्वाइट हाउस रहिरहने सम्भावना गणितीय रुपमा मात्र रहेको छ।






