Home / Nepal / News / नवनियुक्त तिन मन्त्रीहरूले रास्ट्रपति कार्यलयमा लिए सपथ

नवनियुक्त तिन मन्त्रीहरूले रास्ट्रपति कार्यलयमा लिए सपथ

काठमाडौं: बुधबार घोषणा गरिएका नवनियुक्त तीनजना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन।

नवनियुक्त मन्त्रीहरुमा विष्णुप्रसाद पौडेल , कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ रहेका छ्न।

उनीहरुलाइ हिजै क्रमस अर्थ, सहरी विकास, र महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *