Home / Society / सडक बिभाग र काठमाडौ खानेपानी कार्यलयको समन्वय को अभावमा दिनहुुँ दुर्घटना

सडक बिभाग र काठमाडौ खानेपानी कार्यलयको समन्वय को अभावमा दिनहुुँ दुर्घटना

सडक बिभाग र काठमाडौ खानेपानी कार्यलयको समन्वय को अभावमा काठमाडौका धेरै सडकहरुको अवस्था दयनीय रहेको छ।

लामो समय सम्म ढल मर्मतका लागि खनेको खाल्डोको व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो।

उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छ्न। सम्बन्धित बिभागको हेलचेक्राइको कारण दिनहुुँ सडकमा खनिएका यस्ता खाल्डाका कारण सबारी साधन दुर्घटनामा पर्ने गरेका छ्न।


तस्वीर : आदित्य दाहाल, रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *