Home / Politics / गंगामायाको जीवनरक्षा गर्न मानवअधिकार आयोगले गरायो सरकारको ध्यानाकर्षण

गंगामायाको जीवनरक्षा गर्न मानवअधिकार आयोगले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवनरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै अधिकारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको हो।

गंगामाया पुस ६ गतेदेखि छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *