Home / Nepal / News / गाई काटेको आरोपमा दसजना पक्राउ

गाई काटेको आरोपमा दसजना पक्राउ

हेटौँडा : नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा दसजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको र गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *