काठमाडौं: हालसम्म विश्व भरिमा २ करोड २ लाख ४६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये १ करोड ३० लाख ६६ हजार ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ८ सय १२ पुगेको छ । कोरोनाले […]
रुसले तयार पारेको कोरोना विरुद्धको खोपमा WHO र पस्चिमा देशहरूबाट सङ्का
काठमाडौ : कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा रहेको बेलामा विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन। रुसको स्वास्थ मन्त्रालयमा कोरोना बिरुद्धको भ्याक्सिन दर्ता समेत गरिसकेको र यसलाई मानबिय प्रयोगको लागि योग्य रहेको दाबी गरेता पनि पस्चिमा रास्ट्र र विश्व स्वास्थ संगठनले रुसको कदमलाई सङ्काको दृस्टिकोणले हेरेका छ्न। सबै भन्दा धेरै चर्चामा […]
पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७१९ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७१९ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २८ हजार १३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९७ लाख […]
विश्वभर कोरोना संक्रमीतको संख्या २ करोड २ लाख ४६ हजार
विश्व भरिमा २ करोड २ लाख ४६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये १ करोड ३० लाख ६६ हजार ८ सय ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ८ सय १२ पुगेको छ । कोरोनाले सबैभन्दा धेरै […]
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख ८७ हजार नाघ्यो
काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९२ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख ८७ हजार ९४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ७५ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा […]
कोरोनाका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो
काठमाडौं: ब्राजिलमा १ लाख ५ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने विश्वभरमा ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार ५ सय नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ६५ हजार १ सय ४ जनाको ज्यान गएको छ भने दोश्रो ब्राजिल र तेस्रो भारत रहेको विश्व स्वास्थ संगठनले जनाएको छ। हालसम्म […]
अमेरिकामा कुल जनसंख्याको १.५ प्रतिशत भन्दा बढी मानिसमा कोरोना संक्रमण
काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या द्रुत गतिमा वृद्धि भइरहदा सबै भन्दा बढी प्रभावित अमेरिकामा कुल जनसंख्याको १.५३ प्रतिसतमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्म ५० लाख ९५ हजार ५ सय २४ जनामा पुष्ठि भएको अमेरिकामा ३३ करोड भन्दा बढी मानिसहरु बसोबास गर्ने गर्दछ्न। हाल सम्म अमेरिकामा १ लाख ६४ हजार […]
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार नाघ्यो।
काठमाडौं: विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार १३४ पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ६१ हजार ५ सय ३ जनाको ज्यान गएको छ भने ब्राजिलमा ९७ हजार ४सय […]
एकै दिन विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिए
काठमाडौं । सोमबार विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । आइतबार २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८६ हजार ७०३ को […]
जापानमा नयाँ कोरोना संक्रमण दिनहुँ १ हजार जना भन्दा माथी
ओसाका: जापानमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा १ हजार ३ सय ३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानमा मंगलवार बाट निरन्तर १ हजारभन्दा बढीमा संक्रमण देखिदै आएको छ । जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएपनी दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। राजधानी टोकियोमा मात्र सङ्क्रमितको सङ्ख्या १३ […]
