Home / Nepal / News / एकै दिन विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिए

एकै दिन विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिए

काठमाडौं । सोमबार विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । 

आइतबार २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८६ हजार ७०३ को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ७९ लाख १८ हजार ५८२ पुगेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *