Home / Nepal / News / पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७१९ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७१९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७१९ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २८ हजार १३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९७ लाख १८ हजार ३० पुगेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *