Home / Nepal / News / जापानमा नयाँ कोरोना संक्रमण दिनहुँ १ हजार जना भन्दा माथी

जापानमा नयाँ कोरोना संक्रमण दिनहुँ १ हजार जना भन्दा माथी

ओसाका: जापानमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा १ हजार ३ सय ३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानमा मंगलवार बाट निरन्तर १ हजारभन्दा बढीमा संक्रमण देखिदै आएको छ । जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएपनी दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। राजधानी टोकियोमा मात्र सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका , फुकुओका , लगायत सहरको हालत पनि उस्तै छ। ओकिनावामा हिजो बाट स्वास्थ संकटकाल घोसणा गरिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *