Home / Nepal / सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ३ पुग्यो

सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ३ पुग्यो

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ३ पुगेको छ ।

हिजो २१ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ३ पुगेको हो । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएसँगै जोखिम बढेको छ ।

हालसम्म २ हजार ८ सय १९ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका एक हजार ७५ जना छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *