Home / Society / उपत्यकामा सार्वजनिक यातायात सेवा जोरविजोरमा चलाउने तयारी

उपत्यकामा सार्वजनिक यातायात सेवा जोरविजोरमा चलाउने तयारी

काठमाडौं : कोरोना कहरका कारण बन्द रहेको उपत्यकाको सार्वजनिक यातायात सेवा जोरविजोरमा चलाउने तयारी सुरु भएको छ।

निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकेकाले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठक रोकिएको थियो।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेपछि सकिंदैछ । गत वैशाख १६ गतेदेखि लागु गरीएको निषेधाज्ञा अघिलो साताबाट केही खुकुलो गरीएको थियो। यद्दपी सार्बजानीक यातायात भने बन्द रहदैं आएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *