Home / Nepal / चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन : चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मंग्लवार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बाघले आक्रमण गरेका बोटेको शव फेला परेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *