Home / Nepal / News / बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं : बाजुराको बूढीनन्दा नगरपालिका ७, समालगाउँ बस्ने ४५ वर्षीय सुरवीर कडारालाई एकथान एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बूढीनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाइ राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *