काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।
पीएसएल खेल्न सन्दीप कराँची शनिबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका छन्। लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएको हो।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तानको दोहा हुँदै कराँची प्रस्थान गर्ने छन्।






