Home / Nepal / लकडाउन शुरु भएदेखि बन्द अवस्थामा रहेको शेयर बजार भोलि देखि खुल्दै

लकडाउन शुरु भएदेखि बन्द अवस्थामा रहेको शेयर बजार भोलि देखि खुल्दै

काठमाडौं । लकडाउन शुरु भएदेखि बन्द अवस्थामा रहेको शेयर बजार असार १५ गतेदिन सुचारु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भोलिदेखि खुल्ने निर्देशन दिएसँग खुल्ने भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *