Home / Society / ललितपुरका विभिन्न स्थानमा समेत देखियो सलह किरा

ललितपुरका विभिन्न स्थानमा समेत देखियो सलह किरा

ललितपुर । दक्षिण ललितपुरका विभिन्न स्थानमा सलह किरा देखापरेको छ ।


चौघरमा फौजी किरा र इकडोलमा सलह किरा देखापरेको जनाउँदै स्थानीय सन्तलाल लामाले भन्नुभयो ‘ सम्बन्धित निकायको ध्यान बेलैमै जाओस् ।’

अर्का स्थानीयले सहल किराले महामारीको रुपमा लाग्न सक्ने बताउँदै यसको अन्त्यका लागि तत्काल उपाय खोज्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *