सलह किरा रोक्न नेपालमा हामी के गर्न सक्छौं ?

अमेरिकी फौजी किराभन्दा हजारौं गुणा खतरनाक सलहले दिँदैछ दस्तक डा. सुन्दर तिवारी र अनन्तप्रकाश सुवेदी चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले … Continue reading सलह किरा रोक्न नेपालमा हामी के गर्न सक्छौं ?