Home / Nepal / News / इन्धनको मूल्य १-१ रुपैयाँले बढ्यो

इन्धनको मूल्य १-१ रुपैयाँले बढ्यो

काठमाडौं । इन्धनको मूल्य १-१ रुपैयाँले बढेको छ । 

नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर पुगेको छ । 

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने भएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *