Home / World News / भारतको पटनामा कोरोना खोप लगाइदिने आश्वासनमा एक युवतीको सामूहिक बलात्कार

भारतको पटनामा कोरोना खोप लगाइदिने आश्वासनमा एक युवतीको सामूहिक बलात्कार

एजेन्सी: भारतको पटनामा मंगलबार साँझ कोरोना खोप लगाइदिने आश्वासनमा एक युवती सामूहिक बलात्कार भएकी छिन्।

कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले उनलाइ बलत्कार गरेका हुन्। आरोपीलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार युबतीलाइ जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा लगेर बलत्कार गरेका थिए ।

पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधेर मुखमा पनि रुमाल कोचि सामूहिक बलात्कार फरार भएका थिए। प्रहरीले आरोपीलाइ आइतवार पक्राउ गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *