Home / Society / पछिल्लो २४ घन्टामा ७ हजार २ सय ११ जना नयाँ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ७ हजार २ सय ११ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा थप ७ हजार २ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।

सन्क्रमीत हरु मध्धे झन्डै आधा सन्क्रमीत काठमाडौं उपत्यका भित्र रहेका छन।

नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या हाल सम्मकै सर्वाधिक हो।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *