Home / World News / कोरोना सम्बन्धि गलत समाचार रोक्न सामाजिक सञ्जालहरुलाई आग्रह

कोरोना सम्बन्धि गलत समाचार रोक्न सामाजिक सञ्जालहरुलाई आग्रह

काठमाडौं । सामाजिक सञ्जालहरुलाई कोरोना भाइरसबारेका गलत समाचार तथा सूचना रोक्न आग्रह गरिएको छ । 

युरोपियन युनियनका शीर्ष अधिकारीहरूले सामाजिक सञ्जालहरु फेसबुक, गुगल र ट्विटरलगायत कम्पनीहरूलाई कोरोना भाइरसको बारेमा गलत समाचार रोक्न कदम चाल्न आग्रह गरेका बीबीसीले जनाएको छ । 

उनीहरुले गलत समाचारले आम नागरिकमा त्रास र भ्रम फैल्याएको भन्दै त्यस्ता सामग्री रोक्न आग्रह गरेका हुन् ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *